मंगलबारको भूकम्पमा परी २९ जनाको मृत्यु, १ हजार १ सय १७ जना घाइते

264
0
Share:

वैशाख २९ । मंगलबारको भूकम्पमा परी २९ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभर १ हजार १ सय १७ जना घाइते भएका छन् ।
यसअघि बैशाख १२ गते गएको भूकम्पमा परी मर्नेको संख्या ८ हजार नाघिसकेको छ । मंगलबार १२स्५० मा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी सिन्धुपाल्चोक र दोलखामा बढी क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: