धनुषा : जनकपरधामस्थित राम जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलनको तयारी गरिँदै। भारतको अयोध्यामा हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा जानकी मन्दिरमा आज सवा लाख दीप प्रज्वलन गरिँदैछ।
तस्वीर : अमरेन्द्रकुमार यादव