म्याग्दीको बेनी नगरपालिका–२ सानालेखमा संरक्षण गरेर राखिएको करिब दुई सय वर्ष पुरानो पँधेरो। विसं १८८६ मा बनाइएको यो धारोलाई ठकुरीको पँधेरो भन्ने गरिएको छ।
तस्वीर : ध्रुवसागर शर्मा