
काठमाडौं : जारी इण्डियन प्रिमियर लिगमा सनराइज हैदरवादले लखनउ सुपर जायन्टमाथि सानदार जित हात पारेको छ। हैदरवादले ९ ओभरमा लक्ष्य भेट्टाउँदै १० विकेटले जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङमा आएको लखनउले पूरा ओभर खेल्दै १६५ रन बनाएको थियो। जवाफि ब्याटिङमा उत्रिएको हैदरवादले बिना विकेट १६७ रन बनाएको हो।
हैदरवादका लागि ट्राविस हेडले ८९ र अविशेक शर्माले ७५ रन बनाए।
कमेन्ट गर्नुहोस्
