चीनको तरकारी प्रशोधन प्लान्टमा आगलागी, १८ को मृत्यु

Share:

काठमाडौं,मंसिर १ । चीनको पूर्वी शानडोङ प्रान्तस्थित शोउगुवाङ शहरको एक तरकारी प्रशोधन प्लान्टमा आगलागी हुंदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

china-final8

आगलागीमा परि १३ जना कामदार घाईते भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान शुरु भएको छ भने कम्पनीका मेनेजेरलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: