
माघ २८ – भुमध्य सागरमा दुई वटा डुंगा डुव्दा ३ सय जना भन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउने अधिकांश युरोपमा शरण खोज्न हिँडेका अफ्रिकी देशका नागरिक रहेको संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी निकायले जनाएको छ ।
लिवियाबाट गएको शनिवार युरोपका लागि छुटेको डुंगा सोमवार भुमध्य सागरमा डुवेको थियो । सोमबार डुबेको जहाजको खबर २ दिनपछि मात्र सार्वजनिक भएको हो । गएको सोमवार पनि डुङगा दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो ।
एजेन्सीको सहयोगमा
कमेन्ट गर्नुहोस्

