
काठमाडौं, फाल्गुन १० । बंगलादेशको राजधानी ढाकाबाट ५० किलोमिटरको दूरीमा रहेको पद्मा नदीमा सय जना सवार डुंगा डुबेको छ ।

नदी पार गर्ने क्रममा रहेको उक्त डुंगा अर्को डुंगासंग ढोक्किंदा यो दुर्घटना भएको बताइएको छ । राहत र बचाऊ कार्य जारी रहेपनि हताहतीको बारेमा स्पष्ट खबर आईनसकेको बीबीसीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
