
अमेरीकाको न्युर्योकमा सम्पन्न सोहो फिल्म फेस्टिभलमा नायक राजबल्लभ कोईराला अभिनीत हलीउड फिल्म ‘हाइवे टु धम्पुस’ ले वल्र्ड सो केस क्याटागोरीमा जुरी अवार्ड हात पार्न सफल भएको छ ।
गत मंगलबार सोहो फेस्टिभलमा देखाईएको सो फिल्मले अवार्ड जीतेपछि यतीबेला नायक राजबल्लभ कोईराला निकै खुःसि भएका छन् । खुःसि हुदै ‘नराम्रा समाचारक बीचमा सुखद खबर छ फिल्म हाइवे टु धम्पुसले सोहो फिल्म फेस्टिबलमा बेस्ट फिचर वर्ल्ड सो केस अवार्ड जितेको छ’ – उनले लेखेका छन ।
आफु अभिनीत फिल्मले अवार्ड जितेपछि कोईरालाले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै नेपालका भुकम्प पिडीतका लागी सोही फिल्मको च्यारीटी सो गरी करीब तीन लाख रुपैँया संकलन गरीएको पनी बताएका छन् ।
कमेन्ट गर्नुहोस्
