
काठमाडौं, असार ६-
आज विश्व संगीत दिवस, विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइँदैछ । हरेक बर्ष जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । अमेरिकी संगितकार जोल कोहेनले सन् १९७६ मा दिवसको अवधारणा ल्याएका थिए तर दिवसको औपचारिक सुरुवात भने फ्रान्सबाट भएको मानिन्छ ।
बर्षभरीकै लामो दिनका रुपमा रहेको जुन २१ लाई संगीतका पारखीहरुले विश्व संगीत दिवसको रुपमा मनाउँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्
