असोज ३ र ४ गते सार्वजनिक बिदा

Share:

काठमाडौं, असोज १/ शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नयाँ संविधान जारी हुने उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो। संविधान सभाले पारित गरेको ‘नेपालको संविधन २०७२’ असोज ३ गते जारी हुँदै छ।  आज संविधानमा प्रमाणिकरण गर्ने काम भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: