अमेरिकामा निजी विमान सडकमा खस्यो, एक जनाको मृत्यु

Share:

काठमाडौं, चैत २१-
अमेरिकामा निजी बिमान दुर्घटना हुँदा सडकमा सवार कार चालकको मृत्यु भएको छ । अमेरिकाको क्यलिफोर्नियामा बिमानमा प्राविधिक गडबडी आएपछि बाटोमा खसेको थियो । घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । बिमान अवतरण गर्ने क्रममा बिमानस्थलनजिक रहेको कारको पछाडी रहेका ब्यक्तिको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: