अन्ततः एनसेलले सरकारलाई बुझायो करिब १० अर्ब लाभकर

Share:

काठमाडौं, २६ बैशाख-
एनसेलले बिक्रीको पुँजीगत लाभकर ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर तिरेको छ । ठूला करदाता कार्यालय ललितपुरका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी उक्त रकम बुझाएको हो।
यो १५ प्रतिशत रकम रहेको दाबी गर्दै बुझाएको पौडेलले बताए । बाँकी १० प्रतिशत बिक्रेता टेलिया सोनेराबाट असुल गराउने तयारी छ ।

‘अब थप अध्ययन सुरु गर्छौं,’ उनले भने, ‘अध्ययन र असुलीको प्रक्रिया कानुन अनुसार अघि बढ्छ ।’

कमेन्ट गर्नुहोस्
Share: