
असार ३१ गते-
भलिवल सुन्दरी सिपोरा गुरुङ भलिवल कोर्टमा मात्र होइन सिनेमाको पर्दामा पनि देखिन थालेकी छन् । उनले ‘हलेक द साइन अफ लभ’ सफल चलचित्र हो । अब उनको ‘यम्फावती द प्रीन्सेस’ आर्ट मुभी आउँदैछ भने भर्खर मात्र भुई मान्छेको सुटिङ सकेकी छन् । यसै बीचमा यम्फावती द प्रीन्सेसको प्रमोशनल म्युजीक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा आधुनीक भेषभुषा र परम्परागत बस्त्र लगाएर उनी नाचेको देख्न सकिन्छ । भिडियोमा हिमाली दृष्यहरुलाई उत्कृष्ट ढंगबाट देखाइएको छ । राजेशपायल राईको स्वर रहेको गीतको संगीत कृष्ण गुरुङले गरेका हुन् ।
हेर्नुहोस्, भिडियोः
कमेन्ट गर्नुहोस्
