पाकिस्तानमा ४२ यात्रुसहित हराएको विमान दुर्घटना भएको पुष्टि, दुई नवजात शिशु पनि परे

Share:

मंसिर २२ गते-
पाकिस्तानको चित्रलबाट इस्लामावादका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा परेको पुष्टि भएको छ । विमानमा ४२ यात्रु र चालकदल सवार थिए । यात्रुमध्ये दुईजना नवजात शिशु पनि विमानमा थिए ।
एबोटावादको हजारा नजिकैबाट सम्पर्कविहीन भएको विमान पातोला गाउँ नजिकै करपालमा दुर्घटनामा परेको हो । उद्धारका लागि हेलिकप्टरबाट दुर्घटनास्थलतर्फ खटाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: