
पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा माओवादीका नेता वाम गठबन्धनका उम्मेदवार रामजी बराल जीवन बिजयी भएका छन् ।
बरालले काँग्रेस नेतृ शारदा पौडेललाई २ हजार ६ सय २६ मतान्तरले पराजीत गरे । बरालले १५ हजार ८ सय २३ मत पाउँदा पौडेलले १३ हजार ९७ मत पाईन् ।
कमेन्ट गर्नुहोस्
