
हिमालपारीको जिल्लाको नामबाट चिनिने मुस्ताङमा पछिल्लो केहि दिनयता चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन पनि कष्टकर बन्दै गएको छ । त्यस्तै पानी जमेर बरफ बनेको छ ।
७ तस्बीरमा हेर्नुहोस हिउँ पछिको मुस्ताङ:::::
तस्बीर:सुर्य तिमिल्सिना
कमेन्ट गर्नुहोस्







