
स्याङ्जा। परम्परागत सीपलाई व्यावसायिक बनाउनुको साटो युवायुवतीहरू जीविकोपार्जनका लागि अन्य सहज उपाय अपनाउँछन् ।
तर तस्वीरमा स्याङ्जा पुतलिबजार नगरपालिकाकी २१ वर्षीया युवती अनिता गन्धर्व मादलमा खरि लगाउँदै छिन्। उनी मादल बनाएर राम्रो आम्दानी गर्न सफल भएकी छन् ।
तस्वीर : हिमलाल पराजुली (रासस)
कमेन्ट गर्नुहोस्
