अष्ट्रेलियाबाट ल्याइएको तीन लाख ५० हजारको बोको

Share:

तनहुँको भानु नगरपालिका–५ नाबरुङ्गका कृषक प्रकाश मल्लले अष्ट्रेलियाबाट रु तीन लाख ५० हजारमा किनेर ल्याएको बोर जातको बोका । उनको फर्ममा अष्ट्रेलियन र अमेरिकन जातका १०० वटा बाख्रा छन् ।

तस्बिर : सानेबहादुर नेपाली

कमेन्ट गर्नुहोस्
Share: