
गोरखा । गोरखाको पालुङटार नगरपालिका ५ बन्देरी टोलमा स्थानिय एक महिला मृत भेटिएकी छन् ।
शुक्रबार वर्ष ६५।६६ की देवीमाया अधिकारी घर नजिकै रोडको छेउमा खनेको नालामा मृत अवस्थामा भेटिएकी हुन् ।
स्थानियबासीले खबर गरे पछि उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
