तीन दिनदेखि दु्ई किशोरी सम्पर्कविहीन

403
0
Share:

हुम्ला : हुम्लाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन छन्। उनीहरु साउन १५ देखि सम्पर्कविहीन रहेको उनीहरुका अभिभावकले जानकारी दिएका छन् । टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका र सिमकोट गाउँपालिकाकी  लक्षुकाकै साथी सङ्गीता शाही सम्पर्कविहीन भएका हुन्।

लक्षुका  र सङ्गीता कक्षा ८ मा अध्धयनरत विद्यार्थी हुन्। जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले  जिल्ला प्रहरी कार्यालय हुम्लामा सम्पर्क गर्नुहुन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: