
एजेन्सी । सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । स्थानबुलमा बुधबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध पार्दै लिभरपुलले उपाधि जितेको हो ।
निर्धारित तथा थप गरिएको समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा लिभरपुलले चेल्सीलाई ५–४ ले पराजित गरेको हो ।
कमेन्ट गर्नुहोस्
