
सोलुखुम्बु – सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीवार विहान ७ बजेर ७ मिनेटमा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पकाे धक्का महसुस भएपछि सोलुखुम्बुमा स्थानीय त्रसित बनेका थिए । भूकम्पले कुनै क्षति पुर्याएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
