यू–१९ एसिया कपमा ब्याटिङ गर्दै नेपाल

Share:

श्रीलंका । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।

घरेलु टोलीविरुद्व नेपाल जित निकालेर सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।

नेपालको कप्तानी रोहित कुमार पौडेलले गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: