
श्रीलंका । श्रीलंकाको टी–२० टोलिको कप्तानी सम्हालिरहेका भेट्रान बलर लासिथ मालिंगाले अर्को किर्तिमान बनाएका छन् । न्यूजील्याण्ड विरुद्धको तेस्रो टी २० मा लगातर ४ विकेट लिंदै मालिंगाले किर्तिमान बनाएका हुन् ।
उनले २००७ मा समेत सोहि किर्तिमान बनाएका थिए । शुक्रबार सम्पन्न खेलमा न्युजिल्याणका ४ ब्याट्सम्यानलाई लगातर पभेलिएन फ़र्काएपछि उनले सबै भन्दा धेरै ह्याट्रिक लिने पहिलो बलर समेत बनेका छन् ।
कमेन्ट गर्नुहोस्
