कति बेला छ त दशैंको टीकाको लागि उत्तम साइत ?

Share:

काठमाण्डौ – नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत निर्धारण गरेको छ ।

समितिका अनुसार घटस्थापनाको साइत १० बजेर ३५ मिनेटमा र टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

निर्धारित साइत पछि पनि दिनभर  टिका लगाउने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: