
एजेन्सी । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बनेका छन् ।
सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले फिफा वर्ष खेलाडी ‘द बेष्ट’ अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान मेस्सीलाई ‘द बेष्ट’ अवार्ड प्रदान गरेको हो ।
अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डाइकलाई पछि बनाए ।
कमेन्ट गर्नुहोस्
