किन मनाइन्छ तिहार ? यस्तो छ धार्मिक मान्यता (अडियो सामाग्री)

1935
0
Share:

पोखरा। तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ ।

पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ ।

ब्राह्मण समाज पोखराका अध्यक्ष चिरञ्जीवी बरालबाट सुनौं तिहारको धार्मिक मान्यता ::

कमेन्ट गर्नुहोस्
Share: