तनहँमा दुई जनाको शव भेट्टियो, पहिचान खुलेन

Share:

तनहँ । तनहुँमा शनिबार दुई शव फेला परेका छन् । तनहुँको देवघाट गाउँपालिका र आबुख्रैरेनी नगरपालिकामा शव फेला परेको हो ।

देवघाट गाउँपालिका ५ को गलेश्वर मन्दिरमको छेउमा एक शव फेला परेको हो । अन्दाजी ५०÷५५ वर्षको शव फेला परेको र शवको पहिचान खुल्न सकेको छैन ।

यस्तै तनहुँको आबुखैरेनी नगरपालिका ३ स्थित मस्र्याङ्दी नदि किनारमा शव फेला परेको हो । अन्दाजी ४५÷५० वर्षको शव फेला परेपनि पहिचान भने खुल्न नसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: