थाहा पाउनुहोस आजको सुनको मूल्य

Share:

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

साताको अन्तिम दिन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको महासंघको भनाइ छ। यस्तै चाँदी आइतबार तोलामा रु ५ घटेर तोलामा ८५५ रुपैयाँमा मा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: