पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतले नेपाल विरुद्ध अग्रता लिएको छ ।
पोखरा रंगशालाको फुटबल मैदानमा जारी खेलमा खेलको १७ औं मिनेटमा एन जि बाला देवीले ले गोल गरेकी हुन् ।