बढ्यो सुनको मूल्य, कति छ आज ?

Share:

काठमाण्डाै – सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: