
धनगढी– कैलालीको गोदावरी नगरपालिकाका–१० का वडाअध्यक्ष रविन्द्र शाही जुवा खालबाट पक्राउ परेका छन् । आइतबार राती वडाअध्यक्षसँगै अन्य १५ जनालाई जुवा खेलिरहेको अवस्थामा धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ ।
जुवा खालबाट २ लाख नगद समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
कमेन्ट गर्नुहोस्
