सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

Share:

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सोमबार बिहान सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित रहेका थिए।

सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: