कोरोना भाइरसले फिलिपिन्समा एक जनाको मृत्यु

Share:

काठमाण्डौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ। कोरोनाका कारण चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो।

कोरोना सङ्क्रमित ४४ वर्षीय एक जना पुरुषको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएका छन्। कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: