नेकपाका नेता नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

Share:

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री नेपाललाई भेट्न राजदूत वेरी कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । नेता नेपाल र राजदूत बेरीबीच आपसी हित र चासोका विषयमा छलफल भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: