
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज (मंगलबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवाले जनाएको छ।
प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे हिजो (सोमबार)को मन्त्रिपरिषद् बैठकमा पनि जानकारी गराएका थिए।
कमेन्ट गर्नुहोस्
