
काठमाडौं । कोरोना संक्रमणबाट बेलायतमा फेरि अर्का एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ ।
स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको होे ।
चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएकोमा शनिबार मृत्यु भएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।
कमेन्ट गर्नुहोस्
