प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

Share:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदयरोग अस्पताल पुगेका छन् ।

अस्पताल स्रोतका अनुसार उनी मुटुको नियमित स्वास्थ्य जाँच गराउनका लागि गएका हुन् । उनी अस्पतालबाट आजै फर्कने पनि जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: