पोखरामा नहर कुलोमा एक पुरुष मृत फेला

Share:

पोखरा । पोखरामा नहर कुलोमा एक पुरुष मृत फेला परेका छन् ।

शनिबार विहान करिब ६ः३० वजे लमजुङ मध्यनेपाल नगरपालिका–१ का ५२ वर्षीय जंग बहादुर पोखरा– १३ वेसलाईन वोर्डिङ स्कुलको पछाडिको नहर कुलोमा मृत अवस्थामा फेला परेका हुन् ।

हाल उनी पोखरा महानगरपालिका–१३ मियापाटन डेरा गरी बस्दै आएका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: