
लमजुङ । लमजुङमा मंगलबार एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् ।
क्वोहोलासोथर गाउँपालिका–९ की ५० वर्षीया बि माया विश्वकर्मा मृत अवस्थामा फेला परेकी हुन् ।
बिहान ८.२० बजे आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
