
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९ हजार ४३२ पुगेको छ ।
यस्तै कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ३८६ पुगेको छ ।
हालसम्म २ करोड ८३ लाख ४५ हजारभन्दा बढी संक्रमित भने कोरोनामुक्त भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्
