
काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ९० हजार नाघेको छ ।
बुधबार बिहानसम्मको तथ्याङ्क अनुसार विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ ।
यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ । संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
