
पोखरा । सुनको मूल्य बुधबार (आज) पनि बढेको छ ।
आज तोलामा फेरि पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ ।
चाँदी आज तोलाको ११ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
