क्रिकेटर सन्दीप लामिछाने कोरोना मुक्त

Share:

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन्।

सन्दीपले बुधबार सामाजिक संजालमा ट्विट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।

सन्दीप १० दिनमा कोरोनामुक्त भएका हुन्। गएको बुधबार सन्दीपलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेका थिए। यस्तै, उनी आइतबार हेम्स अस्पताल भर्ना भएका थिए ।

सम्बन्धित न्युजः
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्
Share: