आइतबार सुनचाँदीको मूल्य यथावत

Share:

पोखरा । सुनचाँदीको मूल्य आइतबार (आज) यथावत रहेको छ ।

शुक्रबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि यथावत रही ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि यथावत रही १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: