
पोखरा । पोखरामा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पोखरा–२० भलाम स्थित अम्मर बहादुर क्षेत्रीको टिनको छाप्रोमा अन्दाजी वर्ष ५१ को हालसम्म नाम, थर र वतन नखुलेको ज्यामी काम गर्ने पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
