प्रचण्ड–माधव समूहद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेस

Share:

काठमाडौँ । नेकपा प्रचण्ड माधव समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेस गरेको छ ।

मंगलबार अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू उपस्थित भएर राजनीतिक पार्टीसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत २७५ सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहित आधिकारिकता पेस गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: