
काठमाडौँ । सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको जनाएको छ ।
यस्तो छ राजपत्रमा प्रकाशित बिदाको सूचनाः
कमेन्ट गर्नुहोस्



