बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सयले बढेको छ ।

सोमबार प्रतितोला छापावाला सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला छापावाला सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार ५०० सय रहेको छ ।

यसैगरी, आज प्रतितोला चाँदीको मूल्यमा स्थिरता छाएको छ ।

आइतबार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: