सोबितालाई भोट माग्दै अभिनेत्री वर्षा शिवाकोटी

Share:

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सोबिता गौतमको पक्षमा खुलेकी छन्।

शनिबार वर्षाले सोबिताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोबितालाई उनले घण्टी उपहार पनि दिएकी थिइन्

कमेन्ट गर्नुहोस्
Share: